• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: भगवान..


दुइजना पूजारीहरुको बिबाद पर्दै थियो। दुबै
जना आफु भगवान भएको दाबी गर्दै थिए।
यत्तिकैमा एउटा जड्याहा आइपुग्यो।
पहिलो पूजारी: म हो भगवान।
दोश्रो पूजारी: म हो भगवान।
शेरे जड्याहा: हट् तिमीहरु दुबै जना होइन। भगवान त म
हो।
दुबै पूजारी: कसरी?
शेरे जड्याहा: म प्रमाणित गरेर देखाइदिन्छु।
शेरेजड्याहाले पूजारीहरुलाई एउटा भट्टिमा लग्यो।
भट्टी साहु भित्रैबाट करायो, “हे भागवान तँ
फेरी आइस्?